टीसीएल ब्रान्डका कर्भ टीभी बजारमा

टीसीएल ब्रान्डका कर्भ टीभी बजारमा

काठमाडौं: अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टीभी ब्रान्ड टीसीएलका कर्भ टीभी बजारमा आएको छ । आफ्नो नयाँ आयाम र उत्पादनका रूपमा कम्पनीले आकर्षण डिजाइनका साथ कर्भ टीभी बजारमा ल्याएको छ । टीसीएलको नेपालका लागि आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत ईओएल प्रालिले उपभोक्ता माझ उक्त कर्भ टीभी बजारमा ल्याएको हो ।

स्टाइलिस डिजाइन भएको उक्त कर्भ टीभी एनरोइड ४.४ प्रणलीमा आधारित छ । दुईवटा यूएसबी पोर्ट, दुईवटा एचडीएमआई र एक वटा एचडीएमआई एमएचएल तथा तथा जुनसुकै एङ्गलबाट पनि हेर्न मिल्ने जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । उक्त कर्भ टीभी ४८ इन्चमा बजारमा उपलब्ध छ जसको बजारमा मूल्य ८६ हजार दुई सय ९० रहेको कम्पनीले जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.