संस्कृतिमन्त्रीको स्वास्थ्य सुधारोन्मुख
काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री दिलनाथ गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । गिरी निमोनियाले सङ्क्रमण हुँदै गएपछि चाबहिलस्थित ओम अस्पतालमा मङ्गलबारदेखि भर्ना भई उपचाररत छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीका अनुसार उनी सामान्य खानपिन गर्न र आगन्तुकसँग सामान्य कुराकानी गर्न सक्छन् । रासस
प्रतिक्रिया दिनुहोस !
६