कांग्रेस नेता कार्कीलाई पितृशोक
काठमाडौं : कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक परेको छ । उनका पिता कृष्णमोहन कार्कीको विहीबार दिउँसो उपचारका क्रममा निधन भएको छ । उनी विरामी परेर विगत दुई सातादेखि राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत थिए ।
विहीबार अपरान्हको उनको निधन भएको हो । ८६ बर्षीय कार्की विभिन्न सामाजिक कार्यमा क्रियाशिल थिए । कार्कीको विहीबार साँझ पुशपति आर्यघाटनमा अन्त्यष्टि गरिएको छ ।