राजदूत बस्न्यातद्वारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा

राजदूत बस्न्यातद्वारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा

काठमाडौं : मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले मलेसियाको आपतकालीन समयमा गोर्खाली नेपालीले देखाएको साहसको प्रशंसा गर्नु भएको छ।

विरा एसोसिएनन मलेसियाद्वारा आयोजि वार्षिक सम्झना दिवसको एक विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित राजदूत बस्न्यातले गोर्खाली नेपालीहरुले देखाएको साहस, वीरता तथा त्यागको प्रशंसा गर्नु भएको हो ।

समारोहा मलेसियाको संकटकालमा कर्तव्य पालनाको सिलसिलामा शाहदत प्राप्त गरेका २८ साहसी गोर्खालीको सम्झना गर्दै सम्मानका साथ पुष्पगुच्छा अर्पण गर्नु भएको छ ।

नेपाली राजदूतावास क्वालालम्पुरको गोर्खाज रोल अफ अनरको निर्माण तथा संरक्षण सम्बन्र्धनको निम्ति नेपाली दश लाख प्रदान गरेको छ । कार्यक्रममा ब्रिटिस हाइअर कमिशन, अष्ट्रेलिया हाइअर कमिशनका उच्च पदस्थ कूटनीति कर्मचारीलगायतको उपस्थिति थियो ।

गोर्खालीको योगदानको सम्पान गर्दै विरा एसोसिएसनले प्रत्यके वर्ष सम्झना दिनवस मनाउदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.