सोमबार सार्वजनिक विदा
काठमाडौं : सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
मंसिर १४ गते गृह मन्त्रालयले हजरत मुहम्मदको जन्म दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकै दिन क्रिममस डेको विदा स्वीकृत गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
३