जनकपुर : एकतर्फ सफाई, अर्कातर्फ फोहोरको थुप्रो
वैशाख २३, २०७५ आइतबार १७:२२:०
जनकपुर उपमहानगरपालिका ११ स्थित सडकमा थुुप्रिएको फोहोर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरिने ठाउँ १२ विघा रंगभूमी र पूजापाठ गर्ने जानकी मन्दिर आसपासमा मात्र एक सातादेखि सरसफाई केन्द्रित हुँदा जनकपुरधामको अन्य ठाउँमा भने फोहोरले सडक ढाक्न थालेको छ । तस्बिर: सन्तोष यादव