यस्तो छ काठमाडौंको पछिल्लो अवस्था, तस्बिरहरु

यस्तो छ काठमाडौंको पछिल्लो अवस्था, तस्बिरहरु
तस्बिर : अशाेक दुलाल
सुन्नुहोस्

काठमाडौं : काठमाडौंमा उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थप गरिएको छ। नेपाली सेनाले अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरू भने सञ्चालन गर्न सकिने जनाएको छ। 

जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गते बिहान ६ देखि ९ बजेसम्म तथा साँझ ५ देखि ७ बजेसम्म खुल्ला रहने पनि सेनाले जनाएको छ। तर स–सानो समूहमा कार्य गर्न सेनाले आग्रह गरेको छ।  

नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएसँगै आज बिहान सडकमा चहलपहल बढेको छ।

nullnullnullnullnullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.