काठमाडौंमा प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
काठमाडौं : गाईजात्रा पर्वको अवसरमा ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा काठमाडौंमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले रंगीन गौरवयात्रा (प्राइड परेड) आयोजना गरेको छ। “संस्कृति मनाऔँ, लैङ्गिक विविधता आत्मसात् गरौँ” नारासहितको परेडमाको आयोजना गरिएको हो।
करिब दुई दशकदेखि गाईजात्रासँगै प्राइड परेड मनाउने परम्परा चलिआएको छ। यसले पहिचान र अधिकारको सन्देश दिन्छ । यस वर्ष समानलिङ्गी विवाहलाई कानुनी मान्यता दिएको पहिलो उत्सव विशेष गाईजात्रा पनि हो।

















प्रतिक्रिया दिनुहोस !