मुक्तिनाथमा मोदीको तीर्थयात्रा: १८ तस्बिर
काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको पवित्र मुक्तिनाथ मन्दिरमा शनिबार पूजाअर्चना गरेका छन् । विहानै मुक्तिनाथ पुगेका मोदीले उक्त क्षेत्रमा आधा घण्टा विताएका छन् ।
मोदीलाई स्वागत गर्न संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुक्तिनाथ परिसरमा शनिबार बिहानै पुगेका थिए । पर्यटनमन्त्री र प्रदेश ४ का मुख्यमन्त्रीले स्वागत गरेपछि मोदी पैदलै मन्दिर प्रवेश गरेका हुन्।








प्रतिक्रिया दिनुहोस !