होलसेल पसलमा आगलागी

होलसेल पसलमा आगलागी

इटहरी : सुनसरीको इटहरीस्थित कपडा पसलमा आगलागी भएको छ। आइतबार राति भएको आगलागीमा परी करिब चारवटा पसलमा क्षती पुगेको छ। 

आगलागीको कारण भने खुलेको छैन।आगलागीबाट रत्नमणि राईको एफआर रेडिमेट स्टोर, मगद श्रेष्ठ, एलबी पुरी र हरि भोमीको पसलमा क्षती भएको प्रहरीले जनाएको छ।क्षतीको विवरण आउन भने बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.