आज काठमाडौंसहित देशका पहाडी भागमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

आज बिहानैदेखि कोशी र  बागमती प्रदेशका थोरै स्थानहरूका साथै  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ

काठमाडौं : मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परे…

आज देशका यी स्थानमा मेघ गर्जन र चट्याङसहित  वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं : मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।  मौसम पूर्वानुमान महाशाखाका अ…

आज देशभर पानी पर्ने : बाढी, पहिरोको जोखिम

हाल मनसुनको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अविरल वर्षाले झापाको जनजीवन प्रभावित, १५० जनालाई सुरक्षित स्थानमा सारियो

झापा  : दुई दिनदेखि परेको अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ ।  नि…

कोशी र मधेश प्रदेशमा हावाहुरीसहित भारी वर्षा

आज राती पनि सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ भने कोशी र  गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्…

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

असारे झरीले किसानलाई राहत

मटिहानीका अजिज राइनले भने, 'पानीले बल्ल माटो गलाएको छ ।' पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उनको भनाइ छ । ब्याडमै सुक्दै गएको बीउ अब यो पानीले जाग्ने र एक/दुई दिनभित्रै रोपाइँ थाल्ने राइन बताउँछन्।

आज देशका यी स्थानमा चट्याङ्ग र हुरीसहित भारी वर्षा

आज राती पनि देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज देशका यी ठाउँमा वर्षा हुने

आज दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आइतबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसा…

मनसुन सक्रिय, आज देशभर पानी पर्ने

काठमाडौं : मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान…

आज यी ठाउँमा हावाहुरीसहित भारी वर्षा हुने

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी,  गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

आज कोशी र बागमती प्रदेशमा भारी वर्षा

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगजन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाले किसान खुसी, रोपाइँ सुरु

रोपाइँका लागि  वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान प्रेमसिंह धामीले बताए । यसअघि असार पहिलो सातासम्म पनि रोपाइँका लागि वर्षा नहुँदा यहाँ किसान चिन्तित भएका थिए ।

आज कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा

हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

ताप्लेजुङमा पहिरोमा परेका राई सम्पर्कविहीन, दुई घाइतेको उद्धार

ताप्लेजुङ : ताप्लेजुङमा पहिरोमा परी थप एकजना बेपत्ता भएकाछन् । सिदिंवा गाउँपालिका- ६ मेहेलेमा…

आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षा

यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.