अकुत आर्जनको महारोग
पद र पहुँच हुनेले भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्ने महारोगले नेपाललाई थिलोथिलो बनाएको छ । कर्मचारीमाथि त झन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरिरहेका मुद्दा नै अकुत सम्पत्ति आर्जनसम्बन्धी नै छन् ।
अनाचारको बेहद अभ्यास
नेपाली बृहत् शब्दकोशले ‘अकुत’ लाई यसरी अथ्र्याएको छ– ‘विपुल, अपरिमित,…
बालसुधार गृहको गोलमाल कथा
विभिन्न अपराधमा संलग्न बालबालिका देशका विभिन्न बालसुधार गृहहरूमा राखिएका छन्। उनीहरूको …
विपद्को विपद्–कथा
जब–जब विपद् आइपर्छ, तब–तब त्यसबाट प्रभावित जीवनको रक्षाका लागि सरकार तत्पर हुन्छ भन्न…
पर्यटन दशक : पालो पर्यटकको
नेपालको पर्यटन व्यवसायको प्रवर्द्धन गर्न आन्तरिक पर्यटकलाई पनि विशेष प्याकेज दिनुपर्छ।
निरंकुशताको नवनस्ल
नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतका अन्नपूर्ण पोस्ट् दैनिकलगायत मिडिय…
टीकापुर नरसंहारमा माफी किन ?
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नृसंस नरसंहारलाई जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका…
जसरी होस्, संसद् खुलोस्
नागरिकको आशा चुलिँदो छ । सरकारले सम्बोधन गर्न सकिरहेकै छैन । एउटा होइन, कैयौं सरकार सत्तामा …
पूर्वप्रधानमन्त्री पानीमाथिको ओभानो !
पूर्वप्रधानमन्त्रीद्वय पनि आफुमाथि प्रश्न उठिसकेपछि छानविनमा सहयोग गर्ने र न्यायालयको आदेशको सम्मान गर्नुपर्छ । गल्ती भएको छैन भने आफूलाई सही सावित गर्ने र बर्षाैदेखि लाग्दै आएको आरोपबाट उन्मुक्ति पाउने अवसर पनि यो हो ।
कागबेनी विपद्ले पढाएको पाठ
मानवीय क्रियाकलापले बढाएको विपद् कसैलाई जानकारी दिएर आउँदैन। तर, विपद्ले क्षति गराएरै छोड्छ। व…
निर्यातको भ्रम
अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउने कुरा हुन्छ। आत्मनिर्भर अर्थतन्त्रका लागि आयात कम र निर्यात ज्या…
असुरक्षित सुरक्षाकर्मी
कर्णाली प्रदेशका नागरिकको जीवनस्तर अन्तको भन्दा कमजोर छ। शिक्षा, स्वास्थ्य र भौतिक विकासमा पछाडि प…
अन्डर बिलिङले खोक्रो पारेको अर्थतन्त्र
अन्डर बिलिङ समस्याभन्दा पनि सामान आयातनिर्यातको माध्यमजस्तै बनिसकेको छ। अन्डर बिलिङ के—केम…
भूराजनीतिको ऐँठन
अपार प्राकृतिक सम्पदा भइकन पनि भूपरिवेष्ठित हुनुका दुःख धेरै छन् नेपालका। समुद्रसँग नछोइनु तर …
ल्हारक्यालको लज्जास्पद नियुक्ति
हिंसा छाडेर शान्तिमार्गमा आएको हुँदा कहिलेकाहिँ आफूलाई सम्राट अशोकसँग तुलनासमेत गर्न भ्याउन प्रधानमन्त्रीले कम्तीमा आफ्नो त्यही वचन साँचो तुल्याउन पनि हिंसासँग जोडिएको व्यक्तिलाई काखी च्याप्ने भूल फिर्ता गर्नु हितकर नै हुनेछ।
सर्वाेच्चको सर्वोच्च कदम
सरकारी जमिन, त्यो पनि कुना कन्दराको होइन, राजधानीकै। राजधानीमा पनि प्रधानमन्त्री निवास बालुवाट…
सत्ता छायाका संसदीय समिति
सत्ता र सत्तामा मात्रै केन्द्रित गतिविधिले जनताको सार्वभौम संसद्लाई हाइब्रेसनमा पुर्याउनु भनेको जनताका तमाम समस्याप्रति बेवास्ता गर्नु र संसदीय परम्परालाई नै शिथिल पार्नु र पंगु बनाउने दिशामा लैजानु हो।
सधैं उपेक्षामा कर्णालीको शिक्षा
बिडम्बना स्थानीय तहको प्राथमिकता सडकमा मात्र केन्द्रित देखिन्छ भने प्रदेश र संघ सरकारले विद्यालय तहसम्म पुगेर समस्याको पहिचान, योजना निर्माण र उचित लगानी गर्न सकेको देखिँदैन।
प्रतिष्ठित बनोस् नेपालको राहदानी
भिसै लागेर कुनै देश पुग्न पनि त्यहाँका विमानस्थलमा थुप्रै केरकारमा नेपाली पर्छन्। हातमा नेपाली पासपोर्ट लिएर जुनसुकै देशको विमानस्थलको अध्यागमनको लाइनमा लाग्दा नेपालीमाथि चर्काे विभेदसमेत हुने गरेका थुप्रै उदाहरण छन्।