निगमका नउड्ने जहाज
थाइल्यान्डको थाई एयरलाइन्स र नेपाल वायु सेवा निगमसँगसँगै जस्तो सुरु भएका हुन् । तर आज थाई एयरल…
व्यक्तिको शक्ति देखेर दलहरू चेतून्
उनको नाममा समर्थन हुन्थ्यो भने दलले नेतृत्वको खेमाकै व्यक्तिको खोजीमा लाग्ने, अन्यथा अर्को दललाई मौका दिने राजनीतिक धोका दिन हुने थिएन।
प्रदेश पसेको अस्थिर राजनीति
त्यसपछि माओवादीलगायतको सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भए। उनको पहिलो सरकारलाई अभिलेखमा पनि दर्ज नहुने गरी सर्वोच्च अदालतले बर्खास्त गरिदियो।
त्रिपालमा जालझेल
कसैको दबाबका भरमा राज्यका ढुकुटीबाट रकम उपलब्ध गराइहाल्नु कर्मचारीको कर्तव्य पनि होइन। प्रक्रिया पूरा नभएको र बिलबिजक पनि भएको हुँदा निजी कम्पनीहरूले व्यर्थ भुक्तानी मागेको शंका स्वाभाविक छ।
खस्किँदो खेलकुद
जबसम्म राज्यको नजर खेलकुदको सम्भावना र आफ्नो दायित्वप्रति खुल्दैन, एसियाली खेलकुदमा जस्तै अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको शिर उठ्दैन।
युद्धभूमिमा फसेकालाई तत्काल उद्धार गर
कठिन र नागरिक समस्यामा पर्दा नै सरकारले भूमिका देखाउन सक्नुपर्छ। तत्काल युद्ध क्षेत्रमा फसेका नेपालीको उद्धारमा सरकारले कुनै कसर बाँकी नराखोस्।
युद्धको विभीषिका
युद्धले खासमा कसैको जित र हार गर्दैन, त्यहाँ मानवतामात्रै हार्छ। त्यसैले मध्यपूर्वमा जारी हिंसा र युद्ध अन्त्यको विकल्प छैन।
प्रधानमन्त्रीको भ्रमण मात्र भूकम्पमा राहत होइन
६.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिका निरन्तर परकम्पका कारण सुदूरपश्चिमको बझाङ तहसनहस भएको छ। पि…
कायाकल्प पर्खिरहेको नेपाल एयरलाइन्स
नेपाल वायु सेवा निगम अर्थात् नेपाल एयरलाइन्स नेपालको राष्ट्रिय ध्वजावाहक हो । तर यो ध्वजावाहक धु…
पन्छाऊँ छाउप्रथा
महिनावारीलाई छाउ भनिने सुदूरपश्चिमका जिल्लाहरूमा अझै छाउघरहरू निर्माण भइरहेका छन्, जुन पहिला भत्काइएका छन्।
स्थानीय तहमा भ्रष्टाचारको दुर्गन्ध
संघीयता कार्यान्वयनसँगै स्थानीय तह बनेपछि गाउँगाउँमा सिंहदरबारको नारा लगाइयो । तर, सिंहदरबार…
चौपट व्यापार
बडादसैं नेपाली समाजको ठूलो हिस्साको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो। त्यसो त आर्थिक हिसाबले पन…
खेलाडी पलायनको पीडादायी दृश्य
नियमित फुटबल हुने हो भने खेलाडीले नियमित आम्दानी गर्न पाउँछन्। तर फुटबलको जिम्मेवारी भएको संस्…
दास प्रथाको नयाँ अवतार
दास प्रथा उन्मूलन गरेको कुनै प्रजातान्त्रिक व्यवस्थामा होइन, राणाकालमै हो । दासदासी, कमाराकमारी …
हेलिकोप्टर अनुमति प्रक्रियाको झन्झट
ज्येष्ठ नागरिकलाई घरघरै लगेर सामाजिक सुरक्षा भत्ता दिने घोषणा चुनावमा निकै सुनिएको थियो । तर …
पर्यटनमा चाँदीको घेरा
सांस्कृतिक, प्राकृतिक हिसाबले सुन्दर भइकन पनि अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न नसक्नुचाहिँ नेपालको ठूलो कमजोरी हो।
हचुवामा वन्यजन्तु स्थानान्तरण
हिमालमा हुने वन्यजन्तु पहाड र मधेसमा हुँदैनन्, मधेसमा हुने पहाडमा हिमालमा हुँदैनन्। जसरी भूगो…
समुदायलाई जिम्मा दिँदाको संरक्षण
विश्वमा नेपालले गौरवका साथ सुनाउन सक्ने उपलब्धिको प्रमुख सूचीमा पर्छ— सामुदायिक वन। कुनै…
सुधार्नुपर्ने बाल सुधारगृह
अपराधी ठहर भएकाको पनि मानवअधिकार हुन्छ। उसलाई कुनै यातना दिनु हुँदैन। झ्यालखानामा राख्दा पनि…