एकीकृत बस्ती, बस्नलाई सास्ती

नेपालीका लागि घर भनेको केवल चार पर्खालभित्रको कोठा र त्यसमाथिको छानोमात्रै होइन भन्ने बुझेनौं। बस्ती त एकीकृत नै जाति हो, तर त्यसलाई पूर्वाधारहरूसँग पनि जोड्नुपर्छ, जीविकोपार्जनसँग जोड्नुपर्छ।

भ्रष्टाचारको हद छैन, हदम्याद किन ?

राज्यको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा पनि हदम्यादको व्यवस्था हुने गरेको छ, तर त्यसैको दुरुपयोग वा अपव्याख्या गरी भ्रष्टाचारीहरूले उन्मुक्ति पाउने गरेका छन्।

देशको शिर निहुरियो, प्रधानमन्त्रीज्यू

प्रधानमन्त्रीज्यू, तपाईं त अर्कै विधिबाट बन्नुभएको रहेछ। कृपया, राजीनामा दिनुहोस्।

उल्फाको जमिन, बैंकको बरबादी

सरकारी जग्गा कब्जा गर्न सरकारी किर्ते र जालसाजीको यो मुद्दामा सरकारको परीक्षा चलिरहेको छ। परीक्षा यसकारण कि यसका पत्रपत्र उधिनिएका छन्। यसअघि एउटा सरकारले यो मुद्दालाई स्थगन गराएको थियो।

आर्थिक अनुशासनमा रकमान्तरको तगारो

खासमा काम गर्दै जाँदा कहिलेकाहीँ अनुमान गरेअनुसार बजेट अपुग भएमात्र रकमान्तर गर्नुपर्ने हो। तर, बजेट अपुग भएका योजनाहरू यत्तिकै अलपत्र पर्ने गरेका छन्।

बालशिक्षामा कर्णाली कहर

विकास र समृद्धिबाट बञ्चित कर्णालीमा अझै पनि शिक्षाको पहुँच बालबालिकासम्म पुग्न नसक्नु भनेको राज्य…

नहोस् नागरिकको स्वास्थ्यमा खेलवाड

प्रायः सबै सुर्तीजन्य पदार्थ सेवनकर्तालाई सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक हो भन्ने ज…

ललिता प्रकरणमा सरकारको परीक्षा

पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेत मुछिएको मुद्दामा चार सय जनालाई सीआईबीले दोषी देखिसक्दासक्दै पनि तत्कालीन सरकारले फाइल अगाडि बढाउन रोक्नु ठूलो भूल थियो।

विधिविरुद्ध बालेन्द्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कार्यशैली कुनै तानाशाहका भन्दा कम छैनन्। तानाशाह …

...एउटै माला नेपाली

हाम्रो राष्ट्रिय गानले भन्छ–  सयौं थुँगा फूलका हामी,  एउटै माला नेपाली सार्…

...यो देश हाम्रो हो

सबै जातिले देशमा अपनत्व महसुस गर्ने वातावरण बनाइनुपर्छ। सबै जातिको उत्तिकै उन्नतिबिना देशको समृद्धि पनि सम्भव हुँदैन।

विपद् अघि–अघि, सरकार धेरै पछि

आकस्मिक आइपर्ने विपद्को प्रतिकार्य र उद्धार तत्काल गर्ने र दीर्घकालीन समाधानको बाटो खोज्न सरकार संवेदनशील हुन जरुरी छ।

साम्पाङ सन्देश

खासमा नेता भनेकै नेतृत्व गर्ने हो, आफ्नो अगुवाइमा अरूको मद्दत लिएर काम फत्ते गर्ने हो।

बीआरआई, बीआरआई, बीआरआई...

चीनले पोखरा विमानस्थललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)अन्तर्गत भन्ने आफ्नो दाबी बारम्बार दोहो…

न्याय नमार

राज्यको उत्पत्ति नै कानुनी व्यवस्थाका लागि भएको हो। राज्यको पहिलो काम नै सुरक्षा र न्याय दिने हो।…

विपद्ले बिचल्ली, प्रतिकार्य फितलो

यो वर्ष मनसुनजन्य विपदबाट साढे १२ लाख नेपाली प्रभावित हुने राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमान छ। तर तिनलाई कसरी प्रभावित हुन नदिने भन्ने कसरत सरकारले सुरु गरेकै छैन।

गोलभेडा किसानको, भाउ विचौलियाको

मूल्यअनुसार किसानको वर्षभरिको मेहनत र लगानी पनि नउठ्ने भएपछि बाध्य भएर गोलभेँडा फ्याँकिएको हो। एक वर्षकै अन्तरमा ७८ प्रतिशतले थोक मूल्य घटाइएको छ।

असन्तुलित जनसंख्या

जनसंख्याको सन्तुलन खल्बलिन नदिन बेलामा ध्यान पुर्‍याइएन भने दीर्घकालमा आपत् आइलाग्दा आश्चर्य मान्नुपर्ने छैन। तर, त्यो मुलुकका लागि दुर्भाग्य हुनेछ।

लाइसेन्सको लाइन

नागरिकलाई जतिसम्म दुहुन सकिन्छ, दुहुने भन्ने प्रवृत्तिको राजनीति मुलुककै लागि श्राप हो।

क्यान्सर कहर

क्यान्सरले जीवनको क्षतिसँगै परिवारलाई ऋणको भारी थपिदिने गरेको छ। क्यान्सरको उपचारले बिपन्न परिवारलाई कुन स्थितिमा ल्याइपुर्‍याउँछ भन्ने उदाहरण हो, कपिलवस्तुको सोम्डी गाउँपालिका–७ कोपवाका हनुमान धोबीको परिवार।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.