डेंगु नियन्त्रणमा सरकारी उदासीनता

सरकारी तथ्यांकले डेंगुको सदाबहार संक्रमणको जोखिम देखिएको छ। गर्मी महिनामा जोखिम बढ्ने भनिए पनि चिसो मौसममा समेत डेंगु संक्रमणको तथ्यांक डरलाग्दो देखिएको छ। …

आइरहन्छ सुन, छिरिरहन्छ सुन

सुन होस् या जुनसुकै वस्तुको अवैध आयात वा कारोबारलाई राज्यले कडाइपूर्वक नियन्त्रण गरेर थिति बसाल्नुपर्छ।

हिमाल जोगाउनुपर्ने दायित्व

हिमताल फुट्ने जोखिमलाई न्यूनीकरण गर्नुपर्छ। सम्भावित जोखिमको पूर्वतयारी पनि अत्यावश्यक छ।

करेन्टको धराप

बिजुलीको करेन्ट लागेर आजको समयमा पनि ज्यान जान्छ भने त्यो पक्कै पनि संवेदनशील मामिला हो। दुर्घट…

न्यायालय छ र त न्याय छ

संविधानले छुवाछूत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकमा रूपमा स्थापित गरिदिएको छ। जातिपातिका…

नाम रोजगार, काम भ्रष्टाचार

भएका भ्रष्टाचारको छानबिन गरी दोषी सबैमाथि कारबाही पनि हुनुपर्छ।

भूकम्प प्रभावितलाई बचाऊ

भूकम्प गए पनि कसैको ज्यान जानु हुँदैनथ्यो। कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिममा भूकम्प गयो, १…

पैसाले पैसा तान्छ, तर विदेशतिर

भव्य तालले चलिरहेको कुनै पनि कम्पनी कतिसम्म घाटामा हुन सक्छ ? थोर–बहुत हुन पनि सक्छ। तर,…

गम्भीर मुद्दा छिटो टुंग्याइऊन्

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। पूर्वमन्त्रीद्वय टोपबह…

भुक्तानीका विषयमा महानगर र प्राधिकरणबीच विवाद

विराटनगर : विद्युत महसुल, सम्पत्ति कर र पोल भाडा भुक्तानीको विषयलाई लिएर विराटनगर महानगरपालिक…

हिमाल जोगाऔं

सरकारले विश्व समुदायमा नेपालको पर्यावरण जोगाउने पहलमा गरेको योगदान र हरित गृह ग्यास उत्सर्जनले पारेको असरबारे बुझाएर क्षतिपूर्तिको माग गर्ने उपयुक्त अवसर पनि हो।

तहैपिच्छे प्रहरी देशले थेग्दैन

प्रदेश सरकारहरू सधैं संघले अधिकार दिएन भनिरहन्छन्। संघले कतिपय मुद्दामा सुनेको नसुन्यै पनि गर्छ…

स्वेच्छाचारितामा लगाम

नेपालको संविधानमा मौलिक हकका रूपमा अपराध पीडितको हक छ। पीडितको पीडालाई अनदेखा गरी सरकारको स्वेच्छाचारितालाई न्यायालयले लगाम लगाउन ढिलाइ गर्नुहुँदैन।

वायुसेवा नडुबून्, उडून्

व्यावसायिक वातावरणको अभावमा पनि नेपालमा अरू क्षेत्रमा पनि निजी क्षेत्र निरुत्साहित छ।

जलवायु परिवर्तनबारे सधैं उही रटान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले हालै नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको भ्रमण …

अर्थतन्त्र उकास्ने औजार

अर्थ मन्त्रालय वा राष्ट्र बैंकले भनेका तथ्य र तथ्यांक हेर्ने हो भने नेपाली अर्थतन्त्र ठीकठाक हुनुपर्न…

स्वतन्त्रताका नाममा स्वच्छन्दता

स्वतन्त्रताको उपभोग गर्ने क्रममा हरेक नागरिक कर्तव्यमा बाँधिनु पनि पर्छ।

कर्णधारका कन्तबिजोग

ढलेका स्कुलहरू उठाई हाल्नुपर्छ। ढलेका बस्तीहरू पुनर्निर्माण गरिहाल्नुपर्छ।

बिमार अर्थतन्त्रको उपचार

बाह्य अर्थतन्त्रका सूचकहरू मजबुद हुँदाहुँदै आम नागरिकले आर्थिक अनुभूतिबाट मुक्ति पाएका छैनन्। सा…

शान्ति सम्झौताको निको नभएको घाउ

मुठ्ठीभरका केही व्यक्तिका लागिमात्र देशमा गणतन्त्र आएको आभास भएको छ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.