हचुवामा वन्यजन्तु स्थानान्तरण
हिमालमा हुने वन्यजन्तु पहाड र मधेसमा हुँदैनन्, मधेसमा हुने पहाडमा हिमालमा हुँदैनन्। जसरी भूगो…
समुदायलाई जिम्मा दिँदाको संरक्षण
विश्वमा नेपालले गौरवका साथ सुनाउन सक्ने उपलब्धिको प्रमुख सूचीमा पर्छ— सामुदायिक वन। कुनै…
सुधार्नुपर्ने बाल सुधारगृह
अपराधी ठहर भएकाको पनि मानवअधिकार हुन्छ। उसलाई कुनै यातना दिनु हुँदैन। झ्यालखानामा राख्दा पनि…
महँगीका भुक्तमान उपभोक्ता
चाडबाडको मौसम सुरु हुनु भनेको बजारमा कारोबार बढ्नु पनि हो। बजार चलायमान हुनु हो। सँगै यहीब…
खोक्रो अर्थतन्त्र
गएको साउनमा १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो । २०७९ भदौयता यो नै सबैभन्दा धेरै परिमाण हो । य…
संविधान दिवसको सार्थकता
आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ८ वर्ष पूरा भएको छ । संविधान न…
विदेश भ्रमणको बोझिलो रहर
मुलुकमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ७३ अर्ब रुपैयाँ भएको छ । यो साउनसम्मको तथ्यांक हो । यसल…
बक्यौताको बोझ
डेडिकेटेड लाइन पाएका ठूला उपभोक्ताहरूबाट महसुल लिन नसक्नु ठूलालाई चैन र सानालाई ऐनको व्यवहार प्राधिकरणबाट हुनु हो। झन् प्रधानमन्त्री पुष्पकमल दाहालले बक्यौता उठाउने विषयलाई स्थगित गर्न दिएको निर्देशन कुशासनको द्योतक हो।
मधेसका छोरीको समृद्धि यात्रा
मधेसबाहेक सबै प्रदेशमा पुरुषभन्दा महिलाको जनसंख्या धेरै छ । मधेसको जनसंख्या ६१ लाख १४ हजार ६ …
विकास उकालो, मानिस ओरालो
शासन र सत्तामा सधैं पहाडी मूलका बासिन्दाको रजगज भएको मुलुक हाम्रो। त्यसैले विकासको मूल गन्तव्य …
राजनीतिक निष्ठाका सुवास
निधनपछि व्यक्तिका अवगुण र कमजोरी बिर्सेर गुणमात्रै सम्झने नेपाली समाजको चरित्र हो। राजनीतिकर्मी …
संघीयता नआएको कर्मचारीतन्त्र
संविधानमा संघीय व्यवस्था लेखिएको छ। संघीयताको प्रमुख संरचना अर्थात् प्रदेश सरकारहरू पनि बनेका छ…
सरकारले नदेखेको किसानको मर्का
वन्यजन्तुले गर्ने क्षतिलाई सरकारमात्र होइन, सांसद, राजनीतिक दलका नेताले समेत नजरअन्दाज गरेका छन्।
सहकारीको खिल
सहकारीहरूको नियमन नेपालमा निकै फितलो र कमजोर थियो। नियत सफा भएका होऊन्, या नहोऊन् कुनै न कुनै दिन डुब्छन् भन्ने अड्कल अर्थशास्त्रको ज्ञाता नहुनेले पनि गर्न सक्थ्यो।
सानालाई ऐन, ठूलालाई चैन
देशमा विधिको शासन नहुनु, कानुनको नजरमा सबै बराबर नहुनेको उदेकलाग्दो स्थितिको परिणाम नै सानालाई ऐन र ठूलालाई चैन भइरहनु हो।
दूध र मासुबाटै एन्टिबायोटिक
मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ ।
स्वास्थ्य सेवा दुर्गममा हेला
राष्ट्रिय योजना आयोगले बनाएको पन्ध्रौं योजना २०७६/७७–२०८०/८१ मा स्वास्थ्य क्षेत्रका मह&OElig…
सधैं बेवास्तामा दुर्गमका योजना
नेपालमा ठूला विकास निर्माणका काम समयमै सकिएको देख्न बिरलै सकिन्छ। हचुवा र पहुँचको भरमा निर्मा…
एमसीसीमा देखिएको आलोकाँचो राजनीति
स्वयं प्रधानमन्त्रीले परियोजना कार्यान्वयनको अघिल्लो दिन संसद्मै दिएको अभिव्यक्तिले नेपालको राजनीति निकै हदसम्म आलोकाँचो छ भन्ने सन्देश दियो ।