नुवाकोट लिखुका एक पुरुषको खोलाले बगाएर मृत्यु

नुवाकोट : नुवाकोटको लिखुका एक पुरुषको स्थानीय तादी खोलाले बगाएर ज्यान गएको छ । लिखु गाउँपालिका ३ सुर्यमति घर भएका ५५ वर्षीय रत्नबहादुर राइलाई खोला तर्ने क्र…

हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरपालिकाले रोप्दै बिरुवा

भृकुटीमण्डप, राष्ट्रिय सभागृह रोड, शङ्करदेव क्याम्पस रोड, बागबजार क्षेत्र महाँकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो। महानगरपालिकाको वडा नं २८ का वडासचिव मोक्षप्रसाद दुलालले वडाले एक सय ५५ वटा गमलासहित धुपी, समी, कपुर तथा फूलको बिरुवा रोपेको जानकारी दिए।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

फ्रान्समा प्रदर्शन जारी,  हजारभन्दा बढी मानिस पक्राउ

फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ । सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ ।

पुल निर्माण गर्न श्रमदान

श्रमदान गर्नेहरुको हरेक दिन उत्साहजनक सहभागिता भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। असार ९ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको काम असारभित्र सम्पन्न गर्ने गरी भइरहेको उनले जानकारी दिए।

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो।

नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

आज बिहान ११:३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३:१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।

चुहिने छानोमुनि स्वास्थ्य सेवा

बैतडी : पुर्चौडी गरपालिका–४ स्थित भटना स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकलाई वर्षा सुरु भ…

घरबाटै प्रतिबन्धित औषधि बरामद : एकजना पक्राउ, एक फरार

विराटनगर : मोरङको लेटाङका २ वटा घरबाट प्रहरीले शनिबार बिहान प्रतिबन्धित औषधि बरामद गरेको छ।&…

बिमकोट बिम्ब

मध्यकालमा वर्तमान अछाम जिल्ला अछाम, दर्ना, बिमकोट र धुँधुरकोट राज्यहरूमा विभाजित थियो। मध्यकाली…

घ्वाँइकासामा तेजेश्वरबाबु

समय बदलिन्छ। समयसँगै उमेर पनि। समय र मानव जीवन एकअर्कामा परिपूरक। परिपूरक भएर पनि फरक। युग …

समयको बिम्ब अर्थात् सत्यमोहन

‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय !’ ‘शब्दबिम्बमा सत्यमोहन’ न…

जन्मदिन

जन्मदिन फेरि फर्केर आएछौ  पोहोरभन्दा अहिले अहिलेभन्दा पहिले  मलाई बारम्बार सम्झिरह…

एउटा प्रेमपत्र

प्रिये,   अहिले तिमी छैनौ तर तिम्रा सम्झना मभित्र, मेरा वरिपरि, यत्रतत्र प्रशस्त छन्। त…

मनमै अडिरहने यो ढुंखर्क

जंगलमा कुहु कुहु कराइरहेका कोइलीको मधुर नाद। एकनासले मन्द मन्द चलिरहेको प्रदूषणरहित हावा। एकैछिन पुग्नेलाई नि अड्याउँछ, काभ्रेको ढुंखर्कले।

लगातारको वर्षाले पहिरो खसी पाल्पाका विभिन्न सडक अवरुद्ध

तानसेन : दुई दिनदेखि लगातार परेको अविरल वर्षाले  पाल्पाका विभिन्न सडकहरुमा पहिरो खसी अव…

अर्थतन्त्रमा केही समस्या थिए, अहिले सुधारको संकेत देखिएको छ : अर्थमन्त्री डा. महत

हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको उनले बताए।  डा. महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’

महाराष्ट्रमा बसमा आगलागी, २५ जनाको मृत्यु

दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बसमा ३३ जना सवार थिए । बुलढानाका प्रहरी उपरीक्षक सुनिल कडासानेले यी मृत्युको पुष्टि गरेको खबर बीबीसीमा छ।

गौशाला नगरपालिकाले ल्यायो ९० करोड बढीको बजेट

गौशाला : निर्धारित कार्यतालिकाभन्दा ५ दिन ढिलो गरी गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को …

पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ नरपानीकै दहखोला र शितगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख डिएसपी रिजालले जानकारी दिए।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.