बजारमा मल अभाव

दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन  र डिएपी एक लाख मेट्रिक टन  आयात गरिसकेको छ। तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन।

नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली

प्रवक्ता निरौलाले भने, 'अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी लिन थप सहज हुने छ ।'

गोरखामा धन्सारधन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। धन्सार भत्किएर पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

इजरायलको वेस्ट बैंकमा  सैन्य कारबाही, १० प्यालेस्टिनी मारिए

इजरायलको सेनाले १२० जनालाई गिरफ्तार गरेको छ। इजरायलको सैन्य कारबाही सोमबारबाट सुरु भएको हो।

'आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक हुन्छ'

आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले हाल कार्यरत जनशक्ति सेवानिवृत्त हुने र विदेशिने सङ्ख्यालाई समेतका आधारमा जनशक्ति प्रक्षेपण गरिएको जानकारी दिए । 'सरकारले निर्माण गरिरहेका आधारभूत स्वास्थ्य संस्थालाई समेत आधार मानी स्वास्थ्य जनशक्ति प्रक्षेपण गरिएको छ', उनले भने।

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ अर्पण शर्मालाई बधाई

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए।

उत्तरपूर्वी कम्बोडियामा विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु

उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् । विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका एक जनालाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन् ।

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी १४ दशमलव पाँच ओभरमा ३१ रनमै समेटियो ।

घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन बनाउन सुरु

फालेलुङ : पाँचथरको फालेलुङ गाँउपालिका ७ र ३ लाई जोड्ने घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन…

अमेरिकाको फिलाडेल्फियामा गोली चल्यो : चार जनाको मृत्यु, चार घाइते

गोली  आठ जनालाई लागेको थियो। आक्रमणमा दुई बालबालिका पनि घाइते भएका छन्।

किन गरियो हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध?

उनले काठमाडौंको चिनारी नै प्राचीन कालिकढी र यहाँका सम्पदा भएकाले तिनको मौलिकता जोगाउन यस्तो गरिएको बताएका हुन्।

पहिरोले  पोखरा–बागलुङ खण्ड अवरुद्ध

भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो  खसेर सडक पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ ।

नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

प्राविधिक समस्याका कारण चार ठाउँमा सडक कालोपत्र नगरिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर राकेश रोशनले जानकारी दिए। उनले केही खोल्सा र खोलामा पुल निर्माणको काम बाँकी रहेको भन्दै त्यो प्रदेश सरकारबाट निर्माण भइरहेको जानकारी दिए।

सान फ्रान्सिस्कोमा रहेको भारतीय दूतावासमा खालिस्तानी समर्थकद्वारा आगजनी

घटना शनिबार भएको थियो, तर अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले मंगलबार यसको बारेमा जानकारी दिए। हाल फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले उक्त मुद्दाको अनुसन्धान सुरु गरेको छ । यस घटनामा दूतावासलाई खासै क्षति पुगेको छैन ।

तिनाउ नदीमा पानीले खतराको तह पार गर्यो : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताए। आज बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो ।

रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै

चितवन : चितवनको रत्ननगर नगरपालिकामा  ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ…

आज देशका यी ठाउँमा वर्षा हुने

आज दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए।

‘स्थापित राजनीतिक दलका नेताकै संरक्षणमा मिटरब्याज चलिरहेको छ ’

सामन्तवाद सकिए पनि सामन्तवादको अवशेष अझै बाँकी रहेको श्रेष्ठको भनाइ छ। श्रेष्ठले भने, ‘पिलो त निको भयो तर, खिल अझै बाँकी छ देशलाई घोचिरहेको छ।

नारायणगढ–मुग्लिन सडकको पहिरो सफा गर्न समय लाग्ने

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ ।  'अर्को ढिस्को पनि खस्ने अवस्थामा छ', पौडेलले भने।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.