बेनी-जोमसोम सडकको रुप्से बेलिब्रिज निर्माण सम्पन्न

जोमसोम : उत्तर-दक्षिण जोड्ने व्यापारिक मार्ग विस्तारित आयोजना, राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला)सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण-३ रुप्सेमा निर्माणधिन बेलिब्रिज &…

सुन प्रकरणमा एजेन्टसहित छ जना पक्राउ

काठमाडौं : लगभग १०० किलो सुन बरामद प्रकरणमा  राजस्व अनुसन्धान विभागले हालसम्म एक भारतीय …

हेटौंडा उपमहानगरले हटायो सडक किनाराका रुख–विरुवा

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले राप्तिरोड क्षेत्रको सडकको दायाँबायाँ किनारामा राखिएका रुख…

सिन्धुलीमा २५ वटा मोटरसाइकल चोरी

सिन्धुली : सिन्धुलीमा २५ वटा मोटरसाइकल चोरी भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ग…

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर : सुनसरीको दुहवी नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा बुधबार एक जनाको मृ…

पोखरीमा डुबेर बालिकाको मृत्यु

आफ्नै घरको पछाडि रहेको पोखरीमा डुबेको अवस्थामा उनलाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार धान रोप्न खेतमा गएका अभिभावक फर्किएर आउँदा पेनिसा घरमा थिइनन्।

रसुवामा लम्पी स्किनबाट एक सय ५९ पशु मरे

जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ। सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ।

४१ औं विपी स्मृति दिवसमा कांग्रेसले पर्सामा १५ हजार बिरुवा रोप्ने

वीरगन्ज: नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अव…

फ्रान्सेली दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय

मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन् ।

श्रीलङ्काको संसदद्वारा बिना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित

अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।

टिकटकलाई ईयूको नयाँ मापदण्ड अपनाउन आग्रह

सोमबार टिकटकले डब्लिनस्थित युरोपियन हेडक्वार्टरमा आफ्नो सिस्टममा ‘स्ट्रेस टेस्ट’ गरेको थियो । यसले ‘ईयू डिजिटल सर्भिसेज एक्ट’को पालना गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गरिरहेको छ ।

अल्जेरियाको सहारा क्षेत्रमा बस दुर्घटना, ३४ जनाको मृत्यु

अल्जेरियाको नागरिक सुरक्षा निकायका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनसहित बन्दी प्रत्यक्षीकरणको रिट दिनेहरूलाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचनाप्रविधि मन्त्र…

टमाटरको भाउ आकासिएपछि भारत सरकार आफैंले प्रतिकिलो १२८ रुपैयाँमा बेच्दै

टमाटरको मूल्य अध्यधिक बढी भएको अवस्थामा सरकारले सर्वसाधारणलाई राहत दिन आफैं टमाटर बेच्ने कदम चालेको सञ्चारमाध्यममा जनाइएको छ।

अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

युएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

अमेरिकाको जर्जियामा गोली हानी चार जनाको हत्या

जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको  ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

सिगास गाउँपालिकाबाट रु ५० करोड २० लाख ९३ हजार बजेटमध्ये रु आठ करोड ७१ लाख छ हजार खर्च हुन नसकेको  उक्त कार्यालयले जनाएको छ। सिगासले रु ४१ करोड ४९ लाख ८७ हजार रकम मात्रै खर्च गरेको छ।

सुरक्षित स्वास्थ्य संस्था र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन विज्ञको सुझाव

नेपाल संविधान २०७२, जनस्वास्थ्य सेवा ऐन-२०७५, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन-२०७५ र दीगो विकास लक्ष्य-सन् २०३० मा सुरक्षित गर्भपतन गराउन कानुनी बाटा खोलेको छ। तर कैयौं गरिब तथा अशिक्षित नागरिकलाई सुरक्षित गर्भपतन सेवा र कानुनी बाटाबारे जानकारी नभएको बताएका छन्।

दाइजोको कारण दर्जनौंले गरे विवाह अस्वीकार, केटीले सुरु गरिन् दाइजोविरुद्ध अभियान

नयाँ दिल्ली : भारतमा सन् १९६१ देखि दाइजो लिनु र दिनु गैरकानूनी भए पनि आज पनि यो व्यापक प्रचलन…

झापाको कनकाईमा साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.