श्रीमतीबाट छुटाएर मजदुरमाथि कुटपिट

बागलुङ : जिल्लाको गल्कोट चरौदीका युवाले एक भारतीय मजदुरलाई निर्घात कुटपिट गरेका छन् । शुक्रबार राति करिब १० बजे काठेखोला गाउँपालिकाको बिहँुमा आयोजित भलिबल…

दशैंअघि कुसुममा बिजुली बल्ने

नेपालगन्ज : सुगम जिल्ला । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको गाउँ । २०४४ सालमै हाइटेन्सन प्…

ढुंगा–गिट्टी उत्खनन्मा स्थानीय तहको हतारो

बुटवल : स्थानीय तहले नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन्को कार्यविधि नबन्दै उत्खनन् र बि…

दुई छिमेकी देश जोड्दै कालीगण्डकी करिडोर

तम्घास : दुई छिमेकी राष्ट्रसहित लुम्बिनी र मुस्ताङ जोड्ने कालीगण्डकी करिडोर निर्माणको कामले तीव्रत…

जनप्रतिनिधिको दोहोरो चरित्र : बाहिर नारा जुुलुुस, भित्र तलब माग

परासी : नगरपालिकाले गरेको कर वृद्धि र नगर सदस्यलाई दिइने तलब भत्ताको विरोध गर्दै राष्ट्रिय प्रजा…

जलविद्युुुुत्को केन्द्र बन्दै दोलखा

चरिकोट : दोलखा जलविद्युुुुत् उत्पादनको केन्द्र बन्दै गएको छ। जलविद्युुुुत् उत्पादनका लागि सहज भौगो…

नेवानिमा फेरि कार्यकारी विवाद

काठमाडौं : जहाज थपसँगै गति समाउन थालेको नेपाल वायुसेवा निगममा फेरि कार्यकारी विवाद हु…

कुुखुुरापालनमा रमाए भूपू भारतीय सैनिक

भद्रपुुर : ‘आधा उमेर भारतीय सेनामा बिताइयो, बाँकी नेपालमै आफूले जानेको सीप प्रयोग गरे…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट हब बन्ने

काठमाडौं : बाराको निजगढमा निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गरिने …

कारबाही माग गर्दै शव बुझ्‍न इन्कार

जाजरकोट : अवैध मेडिकल सञ्चालकलाई कारबाही माग गर्दै आफन्तले शव बुझ्न मानेका छैनन् । छेडागाड नगर…

सार्वजनिक जग्गा व्यक्ति र संस्थालाई वितरण

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सार्वजनिक जग्गा हचुवाको भरमा व्यक्ति तथा स…

गाउँमै काम पाएपछि छुट्यो कालापहाड यात्रा

 कालिकोट : जिल्लाको पचालझरना गाउँपालिकाका अधिकांश स्थानीयले गाउँमै काम पाएपछि कालापहाड…

बिहान विद्यार्थी, दिउँसो सफारी चालक

लक्ष्मीमार्ग(मोरङ)  : रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग ह…

फुटबल खेल्ने क्रममा एकजनाको ज्यान गयो

दमक : मोरङको बेलबारीमा फुटबल खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरप…

सर्लाहीमा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते

मलंगव : सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–२ मा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भ…

न्याय माग्दै सडकमा निर्मलाका आमा-बुबा (फोटो फिचर)

काठमाडौं : देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार…

४० वर्षकी आमासँग छोरा र्‍याम्पमा

इटहरी : इटहरीकी ४० वर्षीया उर्मिला भट्टराई साडी लगाएर र्‍याम्पमा उत्रिइन् । उनीसँगै थिए छोरा…

बोगटीजस्तो नेता भएको भए पार्टी एकतामा झन् सजिलो हुने थियाे : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवस आय…

कञ्चनपुरमा एक महिला मृत भेटिइन्

कञ्चनपुर : कञ्चनपुरमा एक महिला मृत्य अवस्थामा भेटिएकी छिन्। करीब ५०/५५ वर्ष उमेर देखिने महिला श…

हत्या घटनामा बोलाउँदा प्रहरी अाएन

 टीकापुर : कैलालीको जोशीपुरका एक व्यापारीको हत्यामा समेत प्रहरीले सक्रियता नदेखाएको भन्दै…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.