'प्रधानमन्त्रीका लागि माओवादीले एमाले कार्ड प्रयोग गर्दैछ' (भिडियो वार्ता)

काठमाडौं: यतिबेला राजनीतिक दलका नेताहरू कसको नेतृत्वमा सरकार बनाउने भन्ने गृहकार्यमा छन् । वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने कि फरक गठबन्धन भन्ने बहस …

महानगरले सुकुम्बासीमाथि ज्यादती गर्‍यो: राष्ट्रिय भूमि आयोग (भिडियो वार्ता)

काठमाडौं: काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा भएको झडपपछि बस्ती…

अब प्रचण्डकै नेतृत्वको सरकार बनाउने पहल हुन्छ: देव गुरुङ (भिडियो वार्ता)

काठमाडौं: निर्वाचनबाट प्राप्त जनमतले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । अब बन्ने सरकारका …

'देश अस्थिरतामा जाने र वैदेशिक हस्तक्षेप बढ्ने देखियो' (भिडियो वार्ता)

काठमाडौं:  निर्वाचनको नयाँ परिणामपछि राज्य सञ्चालन तथा राजनीतिक समीकरणका विषयमा बेग्लाबे…

'एमाले नेतृत्वमा सरकार बनाउने पहल थाल्नुपर्छ' (भिडियो वार्ता)

काठमाडौं: मतपरिणाम अन्तिम चरणमा पुगेसँगै सरकारको समीकरणबारे दलहरूबीच छलफल हुन थालेको छ ।&n…

'मत परिणामले देशमा अस्थिरताको संकेत ल्यायो' (भिडियो वार्ता)

काठमाडौं- देशभर निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ । स्थानीय तह निर्वाचनसँगै तुलना गर्…

'मुलुकमा अस्थिरता बढ्ने देखियो' (भिडियो वार्ता)

काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ। मत परिणामलाई आध…

'गठबन्धन गरेर कांग्रेसले आफैँलाई कमजोर बनायो' (भिडियो वार्ता)

काठमाडौं: नेपाली कांग्रेसले गठबन्धन गरेर आफैँलाई कमजोर बनाएको कांग्रेस जनभित्र विश्लेषण हुन था…

'विदेशीको 'इन्ट्रेस्ट' सरकार आफ्नो हातमा नाचोस् भन्ने हुन्छ' (भिडियो वार्ता)

काठमाडौं: निर्वाचनको मिति संघारमा आइसकेको छ । अब तीन दिनपछि मतदानको दिन आउँछ ।  नि…

जित सुनिश्चित भइसक्यो: मन्त्री श्रेष्ठ (भिडियो वार्ता)

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सत्ता गठबन्धनको तर्फबाट काठमाडौ…

काठमाडौं-५मा जित्ने प्रदीप पौडेलका एजेण्डा के के ? (भिडियो वार्ता)

काठमाडौं: नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेल यतिबेला प्रतिनिधि सभा सदस्यमा आफ…

देशको विकास गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ: भीमसेनदास प्रधान (भिडियो वार्ता)

काठमाडौं: नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान चुनावी घरदैलो अभियानमा व्यस्त छन् । प्रधान का…

एमालेको झुट बाहिरियो, भक्तपुर-२ मा हामी जित्छौँ: दुर्लभ थापा (भिडियो वार्ता)

काठमाडौं: भक्तपुर क्षेत्र नम्बर-२ मा चुनावी सरगर्मी बढेको छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली…

सिंजारु नाच्दै युवायुवती

सुर्खेत : सुर्खेतको चिङ्गाड गाउँपालिका–४, ठाँटीबजारमा ‘सिंजारु नाच’ प्रस्तुत गर्दै युवायुवती । …

अन्नपूर्ण पदयात्रामा विदेशी पर्यटक(तस्बिर)

मनाङ : मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङ जाँदै गरेका विदेशी पदयात्री । तस्बिरः नवीन लामि…

यही अवस्थामा भोट किन हाल्ने भनेर जनतालाई सम्झाउँछौँ: प्रकाण्ड (भिडियो वार्ता)

काठमाडौं: देशभर चुनावी सरगर्मी छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रचारमा व्यस्त छन् …

व्यक्तिगत लाभ होइन मुलुक बनाउने हुटहुटीले संसदमा जान चाहन्छु : रवीन्द्र मिश्र (भिडियो वार्ता)

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेपाली राजनीतिमा यस पटकको नि…

तोरी फुलेर पहेलपुर

अर्घाखाँची : तोरी फुलेर सन्धिखर्क ५ वांगला गाउँ नै पहेलपुर भएको छ।  

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.