बस्तीमा बाढी पसेपछि अनामनगरमा आपत् (फोटो फिचर)
काठमाडौं : भारी वर्षाका कारण मुलुकभरका खोलानालामा पानीको बहाव बढ्दा कतै बाढी त कतै डुबानका खबरहरू आइरहेका छन्। अन्नपूर्ण संघीय ब्यूरोबाट प्राप्त खबरअनुसार मुलुकका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले क्षति पुर्याएको छ। प्यूठान, जाजरकोट, बाग्लुङ, म्याग्दी लगायत विभिन्न जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएको खबर छ।
यता राजधानी काठमाडौंमा पनि भारी वर्षाका कारण यहाँका खोलानालामा पानीको बहाव बढेर आसपासका बस्तीमा क्षति पुर्याएको छ। धोबीखोलाको बाढीले मदन भण्डारी कलेज नजिक थापागाउँ जोड्ने अनामनगरको फलामे फड्के बगाएको छ। सडक हिलाम्मे छ। एक्कासी खोलामा पानी बढेर बस्तीमा पसेपछि राति तीन बजेदेखि यहाँका बासिन्दा जाग्राम बसेका छन्।अन्नपूर्णका फोटो पत्रकार सरोज बैजु काठमाडौंको अनामनगर पुगेका थिए। अनामनगरस्थित देवीनगरका बासिन्दालाई धोवीखोलाले सताएको छ। कोही पानीमा डुबेका सरसामान ततेर्दै थिए त कसैलाई खाद्यान्नसहितका सामान थन्क्याउने हतारो। जमेको पानी फाल्न अनेक उपाय लगाउँदै थिए मानिसहरू।
हेर्नुस् फोटो पत्रकार सरोजले खिचेका केही फोटाः
_20180815070520.jpg)
_20180815070520.jpg)
_20180815071932.jpg)
_20180815070521.jpg)
_20180815070521.jpg)
_20180815070521.jpg)
_20180815070521.jpg)
_20180815070521.jpg)
_20180815070522.jpg)
_20180815070522.jpg)
_20180815070522.jpg)
_20180815070523.jpg)
_20180815070523.jpg)
_20180815070524.jpg)
_20180815070524.jpg)
_20180815070525.jpg)
_20180815070525.jpg)
_20180815070525.jpg)
_20180815070526.jpg)
_20180815070526.jpg)
_20180815070526.jpg)
_20180815070526.jpg)
_20180815070526.jpg)
_20180815070527.jpg)
_20180815070527.jpg)
_20180815070527.jpg)
प्रतिक्रिया दिनुहोस !