असार १५ : धान रोप्ने, हिलो छ्याप्नेदेखि ‘डाइभ’ हान्नेसम्म (फोटो फिचर)
काठमाडौं : आइतबार धान दिवसको अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रम गरिएको छ। हिलोमा धान रोप्ने चटारो किसानलाई भइरहेका बेला बालबालिका र युवायुवती भने हिलो र पानी छ्याप्न व्यस्त देखिन्थे। कतिपय बालबालिका र युवायुवती हिलो पानीमा डाइभ हान्न व्यस्त पनि देखिए।
२०६१ देखि असार १५ लाई सरकारले धान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि हरेक वर्ष असार १५ मा देशभर महोत्सवको रुपमा धान रोप्ने चलन बढ्दै गएको छ। आइतबार १६ औं राष्ट्रिय धान दिवस देशभर कसरी मनाइयो ? तस्बिरमा हेर्नुहोस् 













_20190630094035.jpg)
_20190630094036.jpg)
_20190630094038.jpg)
_20190630094037.jpg)
_20190630094038.jpg)
_20190630094039.jpg)












प्रतिक्रिया दिनुहोस !