तनहुँमा विप्लव समूहकाे विद्यार्थी अध्यक्ष पक्राउ

तनहुँमा विप्लव समूहकाे विद्यार्थी अध्यक्ष पक्राउ

दमौली : तनहुँ प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु जिल्ला अध्यक्ष ममता रुचाललाई पक्राउ गरेको छ ।

प्रहरीले व्यास ११ घाँसिकुवाबाट उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध अनुसन्धान थालिएको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए ।

रुचालविरुद्ध यसअघि पनि मुद्दा रहेको र पार्टीका गतिविधिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले तनहुँमा विप्लव समूहका कार्यकर्ताहरुमाथि निगरानी बढाउँदै गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.