दीपावलीको साँझ यस्तो देखियो पोखरा (फोटो फिचर)
पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरा सहर दीपावलीको साँझ झकिझकाउ देखिएकाे छ। नेपाल विद्युत् प्राधिकरणको लोडसेडिङ हटेसँगै पोखरामा पनि दीपावली उल्लासमय हुन थालेको हो।
तिहारमा लक्ष्मीपूजा गरेपछि नेपालीहरुले साँझ बत्ती बालेर घर उज्यालो बनाए। पर्यटकीय सहर पोखरामा लक्ष्मीपूजाको दिन दियो र विभिन्न विभिन्न रंगका बत्ती बालेर घर र बस्तीलाई पोखरेलीले उज्यालो बनाए। पोखराको वरपरका डाँडाबाट लक्ष्मीपूजादेखि तिहारभर पोखरा बजार झिलिमिली देखिन्छ।
तस्बिरमा हेर्नुहाेस् झिलिमिली पोखरा :





प्रतिक्रिया दिनुहोस !