हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान
काठमाडौँ : प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको
छ। अभियानको शुरुवात राराबाट गरिने भएको हो। आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीसँग सहकार्य गरेर उक्त कार्य गर्ने छ ।
प्रतिक्रिया दिनुहोस !