अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या
इलाम : बुधबारबाट इलाममा १६ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थमा समस्या देखा परेको छ । शरीरमा पसिना आउने र छाती दुख्ने भएपछि इलाम अस्पतालका डाक्टरहरुको टोलीले बिहीबार राति केसीको चेकजाँच गरेका छन् ।
स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप कम भएको र लक्षण हेर्दा सुगर कमी भएको अनुमान गरे पनि डा केसी ले सुगर चेक गर्न दिएनन् ।
प्रतिक्रिया दिनुहोस !
५