हिउँले सेताम्मे गुल्मीकाे रेसुंगा (फोटोफिचर)
माघ १२, २०७५ शनिबार ११:२३:०
गुल्मी : शुक्रबार दिउँसोदेखि परेको वर्षाका कारण गुल्मीको रेसुंगा लगायत उच्च क्षेत्रमा हिमपात भएको छ । जिल्लाको रेसुंगा,मदाने र मालिकाका अग्ला ठाउँहरुमा हिमपात भएको हो । शनिबार बिहानैदेखि हिमपातका कारण चिसो बढेको छ भने जनजीवन थप कष्टकर बनेको छ ।
_20190126054401.jpg)
_20190126054412.jpg)
_20190126054422.jpg)