सडक दुर्घटनामा सैनिक जवानको मृत्यु

सडक दुर्घटनामा सैनिक जवानको मृत्यु

तनहुँ : तनहुँको शुक्लागण्डकी–२ गाछेपानीस्थित सडक दुर्घटनामा परी नेपाली सेनामा कार्यरत सैनिक जवानको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार इलामको माईजुमाई गाउँपालिका–३ का २६ वर्षीय शैलेश लिम्डुमको मृत्यु भएको हो । पोखरास्थित गौरीबक्स गुल्ममा कार्यरत शैलेश मे ५ प ९२९६ नम्बरको मोटरसाइकल पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २ च ९६२२ नम्बरको दूध बोक्ने जिपसँग ठोकिएको थियो ।

सोमबार दिउसो भएको घटनामा परी घाइते जवानको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोईराला श्वासप्रश्वास केन्द्रमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

बिदा सकेर कार्यालय जाने क्रममा घटना भएको  बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.