संसद बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

संसद बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं : प्रतिनिधिसभामा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल सोमबार प्रारम्भ हुने भएको छ। संघीय संसदमा प्रस्तुत बजेटबारे सांसदबीच छलफल गरेर पारित गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार संसदमा प्रस्तुत विनियोजन विधेयकमाथि आजबाट छलफल हुन लागेको हो।

बैठकमा मन्त्रालयको बजेटका विभिन्न शीर्षकमाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका सोमबार बिहान ११ बजे बस्ने बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे आज छलफल हुनेछन् ।

प्रस्तुत विधेयकमा दुर्गा पौडेल, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मा, बहादुरसिंह लामा र प्रेम सुवालले प्रस्ताव राखेका छन्। यही प्रस्तावबारे छलफल हुने र मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.