गुठी विधेयकविरुद्ध काभ्रेमा प्रदर्शन

गुठी विधेयकविरुद्ध काभ्रेमा प्रदर्शन

काभ्रे : नेपाल सरकारले ल्याउन लागेको गुठी विधेयक २०७५ को चौतर्फी विरोध भइरहेको बेला काभ्रेको बनेपामा पनि विरोध प्रदर्शन गरिएको छ। मंगलबार संघर्ष समिति काभ्रेको आयोजनामा गुठी विधेयक खारेजको माग गर्दै स्थानीय आन्दोलनमा उत्रिए।

बनेपाको तीन दोवाटोबाट सुरु भएको र्‍याली बनेपा नगर परिक्रमा गरी बनेपाको चारदोबाटोमा कोणसभामा परिणत भएको छ । र्‍यालीमा सम्पदा तथा संस्कृति प्रेमी एक जुट हौं, गुठीलाई भूमिसँग तुलना नगर, गुठी हाम्रो पहिचान हो, झिगु म्हसिका झिगु संस्कृतिजस्ता प्ले कार्ड बोकेका स्थानीयले नारबाजीसहित नगर परिक्रम गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.