लागुऔषध दुर्व्यसनी गर्न चोरी

लागुऔषध दुर्व्यसनी गर्न चोरी

काठमाडौं : लागुऔषधको दुर्व्यसनी गर्न चोरी गर्ने एकजना पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसर काठमाडौंले बानियाटारबाट चोरीको आरोपमा पदम गौतमलाई पक्राउ गरेको छ। 

परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार बानियाटारस्थित फन्द बहादुर तामाङको घरमा चोरी गरेर भागेका थिए।

‘लागुऔषध दुव्र्यसनी गर्न आफूले चोरी गरेको गौतमले बयान दिएका छन्’, उनले भने, ‘चोरी गरेर भाग्ने क्रममा उनले घर मालिक तामाङलाई समेत घाइते बनाएको पाइयो।’ आरोपी गौतमले चोरीको स्वीकार गरेको समेत डीएसपी बोगटीले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.