सिंहदबारमा फेरि छड्के, २ सय २६ कर्मचारी कारवाहीमा

सिंहदबारमा फेरि छड्के, २ सय २६ कर्मचारी कारवाहीमा

काठमाडौं : सिंहदरबार परिसरका दुई सय २६ कर्मचारी छड्केमा परेका छन् ।

राष्ट्रिय सर्तकता केन्द्रले सिंहदरबार परिसरका तीन मन्त्रालयसहित ६ वटा कार्यालयमा  अनुगमन गरेको थियो । अर्थ मन्त्रालय, मुद्रण विभाग, रेडियो नेपाल, खानेपानि मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा छड्केको गरेको केन्द्र प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए ।

अनुपस्थित, समय पालना नगरेको १६९ जना, अघिल्लो मितिमा विदा स्वीकृत नगराइ अनुपस्थित हुनेमा ३२ जना, तोकिएको पोशाक नलगाउने १४ जना, सिट छड्केमा ११ जना परेको छ । यसअघि मंगलबार मात्रै सिंहदरबारमै छड्के हुँदा २ सय १५ कर्मचारी कारवाहीमा परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.