सेटिङमा विदेश पठाउने अध्यागमनका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

सेटिङमा विदेश पठाउने अध्यागमनका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अधिकृत पराजुलीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

अध्यागमन अधिकृत मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदिशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदमप्रसाद बजगाईं, कम्प्युटर अपरेटर रोशन गौतम र भोज प्रकाश न्यौपानेप्रतिवादी बनाइएको छ।

उनीहरुले २४८ जनालाईलाई प्रस्थान अनुमति दिने क्रममा मिलेमतो गरेको आरोप अख्तियारको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.