बसको ठक्‍करबाट मृत्यु

बसको ठक्‍करबाट मृत्यु

कुश्मा : पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालयचोकमा आइतबार दिउँसो बसको ठक्‍करबाट एकयुवाको मृत्यु भएको छ ।  मुस्ताङदेखि पोखराका लागि हिँडेको ग१ख ७००३ नम्बरको बसले कुश्माबजारस्थित शिवालयचोकमा पैदलयात्रीलाई ठक्‍कर दिँदा मोदी गाउँपालिका ४ लेस्पारका ३४ वर्षीय डिलबहादुर पुनको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका पुनलाई जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।बसका चालक र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.