चितवनमा मृत्यु भएका हेटौंडाका वृद्धमा कोरोना

चितवनमा मृत्यु भएका हेटौंडाका वृद्धमा कोरोना

चितवन : कोरोना संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत  हेटौंडाका ७५ वर्षीय वृद्धमा  मृत्युपछि कोरोना स‌ंक्रमणको पुष्टि भएको हो।

उनलाई भदौ ३ गते निमोनिया भएर उपचारका लागि भरतपुर ल्याइएको थियो।४ गते राति उनको मृत्यु भयो  मृत्युपछि उनको स्वाब कोरोना परीक्षणका लागि चितवन मेडिकल कलेजका कोभिड ल्याबमा पठाइएको थियो। 

त्यहाँको रिपोर्ट अस्पष्ट भएपछि भरतपुर कोभिड प्रयोगशाला पुन परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।  उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.