टेकु अस्पतालका शैय्या खाली हुँदै (फोटो)
काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको चाप घट्दै गएको छ।
अस्पतालका अनुसार आइसीयू २४ शैय्या मध्य १६ शैय्या, एचडियु ४० मध्ये २२ शैय्या र इमरजेन्सी वार्डमा २० मध्ये ४ जना मात्रै उपचारत छन् ।
अस्पतालका सूचना अधिकारी नवराज गौतमले अस्पतालमा संक्रमितको चाप घटेको बताए । अस्पतालको इमरजेन्सी कक्ष खालि हुँदै गएको छ ।
कुनै बेला गम्भीर संक्रमितको शैय्या अभावमा अस्पतालको प्राङगणमा उपचार गर्नुपर्थ्यो ।




प्रतिक्रिया दिनुहोस !