इलाम-१ मा झलनाथलाई पछि पार्दै महेश बस्नेतको अग्रता
इलाम: इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् । २ हजार ६८९ मत गणना गर्दा एमालेका बस्नेतले १ हजार २५७ मत ल्याएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाल खनालले १ हजार ४१ मत ल्याएका छन् ।
यो मतगणनामा ८७ मत बदर भएको थियो ।
प्रतिक्रिया दिनुहोस !