इलाम २ मा डम्बर खड्काको अग्रता कायमै
मंसिर ५, २०७९ सोमबार १९:५६:०
इलाम: इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बर खड्काको अग्रता कायमै छ ।
पछिल्लो परिणाम अनुसार खड्काले ५४३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले ५३७ मत ल्याएका छन् ।
घर चुनाव चिह्नबाट केवी पालुङ्वाले ३७२ मत ल्याएका छन् । मतगणना जारी छ।