गुल्मी १ मा प्रदिप ज्ञवालीको सुरुवाती अग्रता
मंसिर ७, २०७९ बुधबार १४:१:०
गुल्मी : गुल्मी प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमालेका प्रदिप ज्ञवालीले सुरुवाती अग्रता कायम गरेका छन्।
ज्ञवालीलाई ५७७ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र भण्डारीलाई ५०७ मत प्राप्त भएको छ। अहिले कालिगण्डकी गाउँपालिका हर्मिचौरको मतगणना जारी छ।