इलाम-२(ख)मा एमालेका राम राना विजयी
इलाम: इलामको क्षेत्र नम्बर २(ख)मा नेकपा एमालेका उम्मेदवार राम राना विजयी भएका छन् ।
रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित दर्ता गराएका हुन् ।
रानाले १३ हजार ७५४ मत प्राप्त गरेका छन् । त्यस्तै लावतीले ११ हजारर १७६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस !