भोजपुरमा सुदन किरातीको अग्रता, पूर्व मुख्यमन्त्री राई पछिपछि
मंसिर ८, २०७९ बिहीबार १९:४०:०
भोजपुर : भोजपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता कायमै राखेका छन्।
५७ हजार ७६५ मत गन्दा किरातीले २६ हजार ३४९ मत ल्याएका छन्। प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री एवं एमाले उम्मेदवार शेरधन राईले २४ हजार ३४९ मत ल्याएका छन्।
किरातीले २ हजार २५५ मतले अग्रता लिइरहेका छन्।