परिवारमाथि सांघातिक आक्रमण : बाबुको मृत्यु, दाजुभाइ घाइते

परिवारमाथि सांघातिक आक्रमण : बाबुको मृत्यु, दाजुभाइ घाइते

बुटवल : बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ।

बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि आक्रमण भएको हो। आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। 

उनका दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन्। उनीहरूमाथि कस्ले किन आक्रमण गर्‍यो भन्ने खुलेको छैन। प्रहरी घटनास्थलमा पुगेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.