मुस्ताङमा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

मुस्ताङमा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

जोमसोम : मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा ‘एसईई’मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ। 

ओमविकास गौचन र  देउकुमारी गौचन स्मृति प्रतिष्ठानले बिहीबार विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो। 

१७ औं स्मृति दिवस एवंम् पाँचौ साधारण सभा, पुरस्कार तथा सम्मान कार्यक्रममा प्रतिष्ठानले २०७८ सालमा एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई सम्मान गरेको हो।

छात्रतर्फ जनआदर्श अमरसिंह मावि कोवाङका सोहित परियार र छात्रातर्फ जनहित माविका भूमिका वाँनियालाई १० हजार नगदसहित सम्मान गरिएको हो। 

दलित छात्रातर्फ जनहित माविका जीवन विकलाई पनि नगदसहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.