सार्वजनिक बिदामा पनि कार्यालयले सेवा प्रवाह गर्ने

सार्वजनिक बिदामा पनि कार्यालयले सेवा प्रवाह गर्ने
सुन्नुहोस्

नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक बिदामा पनि कार्यालयले सेवा प्रवाह गर्ने भएको छ। 

सर्वसाधारणलाई अत्यावस्यक सेवा प्रदान गर्न सार्वजनिक बिदामा समेत कार्यालयले सेवा दिने लागेको हो। 

वर्षभरिका सरकारी विदामा कार्यालय सञ्चालन गरी नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। 

उनका अनुसार राजपत्रमा सेवाग्राहीलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए अनुसार तीनवटा कार्य सार्वजनिक बिदाका दिनमा समेत गरिने निर्णय भएको छ। 

एक वर्षमा रहेका १६ वटा पर्व र विभिन्न जयन्तीका अवसरमा हुने बिदामा सेवा प्रदान गरिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.