प्री ओपन सेसन : नेप्से परिसूचक करिब १ अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। नेप्से परिसूचक ०.८४ अंकले बढेर २०५०.२८ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले बढेको छ। यो सेसनमा १६ कम्पनीको ९९० कित्ता सेयर ३ ३ लाख ७७ हजार २७८ रुपैयाँमा खरिदबिक्री भयो।
यो समयमा कारोबारमा आएका १२ कम्पनीको मूल्य बढ्यो भने ४ को घट्यो।
प्रतिक्रिया दिनुहोस !