गोठमाथि रुख ढल्दा बाजुरामा एकजनाको मृत्यु

गोठमाथि रुख ढल्दा बाजुरामा एकजनाको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बाजुरा : बुढिनन्दा नगरपालिका- ३ मा गोठमाथि रुख ढल्दा छानाले च्यापिएर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका- ३ भुलेनाका ५८ वर्षीय गोकुल ल्वार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । 

विन्र्यालेख भन्ने ठाउँमा छानाले च्यापिएर  एक भैंसी र एक पाडोसमेत मरेका छन्।  घटनास्थलतिर प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रविन्द्र कठाएतले बताए । इलाका प्रहरी चौकीबाट घटनास्थल पुग्न  ५/६ घण्टा लाग्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.