शिक्षकले भोट हाल्न पाउने, राजनीतिक गर्न नपाउने

शिक्षकले भोट हाल्न पाउने, राजनीतिक गर्न नपाउने
सुन्नुहोस्

काठमाडौं : शिक्षकले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भएको छ। सरकारले संसदमा दर्ता गराएको 'विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था गरिएको हो।

शिक्षकले राजनीति दलका लागि भोट भाग्नसमेत नपाइने व्यवस्था विधेयकमा छ। 'राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन पाइने छैन। तर आफूले पाएको मतदानको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था यस दफामा गरिएको छ,' विधेयकमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.