संविधान दिवसमा दोलखा कारागारबाट १० कैदी रिहा

दोलखा : संविधान दिवसका अवसरमा जिल्ला कारागार दोलखामा कैद भुक्तान गरिरहेका १० जना कैदी रिहा भएका छन्।
विभिन्न मुद्दामा कैद भुक्तान गरी रहेका १० जना कैदीको कैद मिनाहा भएको जिल्ला कारागार दोलखाका प्रमुख रामकृष्ण घिमीरेले जानकारी दिए।
उनका अनुसार जिल्लाबाट संविधान दिवसका अवसरमा २१ जनाको नाम सिफारिस गरेकोमा १० जना कैदीकोकैद मिनाहा भएको हो।
प्रतिक्रिया दिनुहोस !
