प्री ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.५२ अंकले बढेर १८४८.०६ विन्दुमा पुगेको छ।
प्री ओपन सेनमा १२ स्क्रिप्टको ६४५ कित्ता सेयर २ लाख ३२ हजार १४७ रुपैयाँमा किनबेच भए।
यो सेसनमा १२ स्टकको सेयर कारोबार भयो। जसमध्ये ६ स्टकको मूल्य बढ्यो भने ४ को घट्यो। बाँकी २ को मूल्य स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !