प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.२६ अंकले बढेर २६०८.२६ विन्दुमा पुगेको छ।
यो समयमा ५० स्क्रिप्सको ७ हजार ९१३ कित्ता सेयर ६० लाख ३५ हजार ४०६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २२ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
५
